Skip to main content

किरातीहरुले गाई-गोरु का-टेर साकेला थान पुजा गर्दथिए

 


किरातीहरुले आफनो मुन्दुमी संस्कृतीअनुसार उधौली-उभौली/साकेला पुज्दा/पितृ ३ चुला सुप्तुलुंग पुज्दा गाई-गोरुको मासु चढाउने गर्दथिए। नेपालको सबैभन्दा प्राचीन पुष्ट ईतिहास नै किरातकाल हो।किरातीहरुको पहिलो राजा यलम्बर हाङ देखी राजा गस्ती सम्म ३२ पुस्तासम्म यलाखोम भनेर चिनिने हालको काठमाण्डौ उपत्यकामा एकछत्र राज गरेको ईतिहास साक्क्षी छ।


किरातीहरुले गाई-गोरु का-टेर साकेला थान पुजा गर्दथिए।


किरात सभ्यता प्राचीनकाल देखी नै किरातीहरुले आफनो मुन्दुममा आधारीत रहेर मौलिक संस्कार संस्कृती मान्दै आईरहेका छन।किरातीहरुले प्रकृती(Nature) पुज्दछन/आफनो पितृ (Ancestors)लाई पुज्दछन/किरातीहरुले पैतृक अदृश्य शक्ती(Shamanism-Animinasm)पैतृक शक्ती र अदृश्य मुन्दुमी संसारमा विश्वास राख्दछन।


 जसलाई Science विज्ञानमा आधारीत Quantum physics को भाषामा (सर्वव्यापी शक्ती) भन्न सकिन्छ भन्ने धारणा हो। किरातीहरुले जन्म देखी मृत्यु सम्म आफनो मुन्दुम अनुसार संस्कार संस्कृती गर्दछन,भने मुलत आफनो पुर्खा Ancestors सुम्निमा पारुहांग लाई मान्दछन। किरातीहरुले उधौली -उभौली गर्दा साकेला पुज्दा होस या आफनो पितृ पुज्दा पित्मासा/फोपिसा/बोयोङ्सा/दिबुंग्सा/हाड्डिसा(गाई-गोरुको मासु)चढाउने संस्कृती रहेको पाईन्छ।


 

किरातीहरुले पितृ ३ चुला (सुप्तुलुंग)लाई आफनो पितृहरुको बिम्बको रुपमा मानि पुज्दछन,सुप्तुलुंग ३ चुला(पापालुंङ/मामालुङ/रुमीलुंङ)आफनो पुर्खाहरुको प्रतिबिम्बित मानी पुज्दछन, किरातीहरुले पितृ सुप्तुलुंग पुज्दा(पिसा/पित्मासा/बोयोङ्सा/दिबुङ्सा/लाङ्सा =गाई-गोरुको 


किरातीहरुले गाई-गोरु का-टेर साकेला थान पुजा गर्दथिएमासु)/(खुसासा=मृगको मासु)/(ङाछा=माछा)ङाक्सिको पात वा भर्लाको पात,वाबुकहरु,फेङ्कुवा,पोप्खैमा,लेम्खैमा,आरावा,बेछुक,पपलादाम,याखैमादाम,उम्माक,हेङ्मावा,साम्पिचा बोप्खा,साम्खा,कोक,वा(वापा-

वामा)चिबुंङ-चालिम , बेछुक र वाबुक लगायतका विभिन्न मुन्दुमी विम्बित चीज वस्तुहरु चलाएर गर्दछन।


 जब देखी किरातीहरुलाई क्रमश हिन्दु आर्य लिच्छबी/मल्ल/शाहहरुको आक्रमण गरेर भौगोलिक अतिक्रमण गर्दै गयो,तबदेखी सांस्कृतीक भाषिक धार्मिक अतिक्रमण सुरु गर्दै गयो। पृथ्वी नारायण शाहको वि.सं १८२५ देखी विं सं १८३१ सम्मको भौगोलिक एकिकरण गोर्खा राज्य विस्तारले अझ किरातीहरुको भाषा संस्कार संस्कृती ईतिहास र अस्तित्व धरापमा पारीयो।किरातीहरुले साकेला पुज्दा/पितृ पुज्दा गाई-गोरुको टाऊको चढाऊने,पिसा/पित्मासा/बोयोङ्सा/दिबुङ्सा/हाडिसा/लाङसा चढाऊने संस्कारलाई वि.सं १९१०मा हिन्दु मनुस्मृतीमा आधारीत राणाकालिन मुलुकी ऐन लादिए पश्चात किरातीहरुलाई गाई गोरु काट्न प्रतिबन्ध लगाईयो।


 हिन्दु मनुस्मृतीमा राणाकालिन मुलुकि ऐन पश्चात गाई-गोरु नकाट्न दिईएको उर्दी,बन्देज लगाईए पश्चात पनि किरातीहरुले (मेकचेन)अर्थात गाईगोरु काटेबापतको Extra Tax तिरेर पनि साकेला पुज्दा साकेला थानमा गाई/गोरुको टाऊको चढाएर साकेला मनाऊने गर्दथिए। तर पुन्ह वि.सं २००८ साल मा राजा त्रिभुव


किरातीहरुले गाई-गोरु का-टेर साकेला थान पुजा गर्दथिए


नले लागु गरेको अन्तरीम संविधानले किरातीहरुले गाई-गोरु काटे बापत कर/Tax तिर्ने नियम हटाईदिए,र पुर्ण रुपमा किरातीहरुलाई साकेला पुज्दा गाईगोरु काट्न प्रतिबन्ध लगायो।


 हिन्दु मनुस्मृतीमा आधारीत वि.सं १९१० को राणाकालिन मुलुकी ऐन लाई पुन्ह राजा महेन्द्र शाहले वि.सं २०२० मा नयाँ महेन्द्रकालिन नेपाल हिन्दु राज्य जस्ता हिन्दु मुलुकी ऐन लागु गरीयो जसले किरातीहरुलाई पुर्ण रुपमा मुन्दुमी संस्कृती अनुसार साकेला पुज्दा/पितृ पुज्दा गाई/गोरु काट्न बन्देज गरीयो,अझ जेलनेल र कडा सजायहरु तोकिए पश्चात किरातीहरुले आफनो मुन्दुमी संस्कृती अनुसार गाई गोरु काट्ने चलन त्याग्न बाध्य बनाऊदै लगियो।


 ततपश्चात पितृ पुजिदा समेत चढाईने (पिसा/पित्मासा/बोयोङसा/दिबुंग्सा/हाड्डिसा/लाङ्सा)को साटो भालेको शिउर लाई ९ सिंगे मानेर भाले चढाउने,राँगाको मासु चढाऊने तर मुन्दुम फलाक्दा गाई/गोरुकै मासु(पित्मासा) नै चढायौ है भनेर(आफनो कुल पितृलाई समेत ढाँटेर)कुखुरा भाले 


किरातीहरुले गाई-गोरु का-टेर साकेला थान पुजा गर्दथिएचढाऊने प्रचलन सुरु गरीयो, तसर्थ किरातीहरुले पितृ पुज्दा पिसा/पित्मासा/बोयोङ्सा/दिबुंग्सा/हाड्डिसा/लाङसा चढाउने संस्कृती रहेको कारण र राणाकालिन मुलुकि ऐन वि.सं १९१० अघि सम्म साकेला पुज्दा गोरुको टाउको चढाऊने, र मुलुकी ऐन १९१० पछि पनि कर Extra Tax तिरेर पनि किरातीहरुले साकेला पुज्दा गाई-गोरुको टाऊको काटेर चढाऊने गरेको,पुन्ह वि.सं २००८ सालको राजा त्रिभुवनले लागु गरेको अन्तरीम संविधान पछि किरातीहरुलाई गाई-गोरु काटे बापत कर तिर्ने नियम हटाए पश्चात किरातीहरुलाई आफनो मुन्दुममा आधारीत मौलिक मुन्दुमी संस्कृती अनुसार गाई-गोरु काट्न राज्य बाट नै बन्देज गराईएको हो|


 


                 मुलघरे कान्छा




 


Comments

Popular posts from this blog

किरात ऐतिहासिक तथा सांस्कृतिक स्थलहरु कहा कहा अतिक्रमण भएका छन? पढौ) Kirat Civilization

 ( किरात सभ्यताकालिन ऐतिहासिक,दरबारहरु,गढिहरु, किरातीहरुले पुज्ने शक्तिपिठ माङहरु किरात ऐतिहासिक तथा सांस्कृतिक स्थलहरु कहा कहा अतिक्रमण भएका छन? पढौ) Kirat Civilization   नेपालमा प्राचिनकालमा किरातीहरुले नै मानव सभ्यताको विकास सुरुवात गरेका थिए भन्ने ईतिहासमा उल्लेख छ।यो भुमिमा प्राचीन किरात मानव सभ्यता तथा किरात इतिहासबाट नै नेपालको आधिकारीक इतिहासको सुरु हुन्छ भनेर ईतिहासमा पाईन्छ।त्यसैले प्राचिन किरात सभ्यता,इतिहास जति नै नेपाली सभ्यता र इतिहास पनि प्राचीन रहेको देखिन्छ। यो प्राचीन भुमी नेपालमा किरातकालमा मानव सभ्यता विकासको क्रममा किरातहरुले स्थापना गरेको सभ्यता,ईतिहास,किरातीहरुले अपनाएको शाषनप्रणाली,न्याय प्रणाली,खानपान प्रणाली,कृषी प्रणाली,औषधि उपचार विधि,औजार उपकरण विधि,संस्कार-संस्कृति र दर्शन नै नेपाली सभ्यता,ईतिहास,शाषनप्रणाली,खानपान प्रणाली,कृषि प्रणाली,औषधिउपचार विधि,औजार उपकरण विधि,संस्कृति वा दर्शनको प्रवेशद्वार हो भन्ने ईतिहासकारहरुको मान्यता रहेको छ। तर प्राचीन नेपालमा किरातीहरुले नै मानव सभ्यताको विकास सुरुवात गरेका थिए भन्ने ईतिहास लाई प्रमाणित गर्ने आधारहरु ति किरात

kirat community where the guests must drink their liguor immediately after they are served

 Torempa is an ancient Kirati man.He prefers much liquor(wasim/ummak). According to amyth, Torempa is hosted by his relatives angpa-angma(samdhi-samdhini) with liquor. But he does not seem to be content with the liquor. Tormpa put his head in the pot of liquoras angpa-angma were out of their house. He could not take out his head from the lid of the pot which made him died there itself. So there is a belief in the kirati community where the spirt of Tormpa hunts the people in the form of dizziness and stomach paining. indeed, there is a ritual practice in the kirat community where the guests must drink their liguor immediately after they are served, otherwise Torempa might suffer spiritually.

किरात राजा बुढाहाङ ( बुढानिलकंण्ठ ) budhahang Budhanilakatha

 किरात राजा बुढाहाङ ( बुढानिलकंण्ठ ).   किरात राजा बुढाहाङ ( बुढानिलकंण्ठ )…. किरात राई बान्तवा समुदायको पुर्खाहरूको एउटा कथनअनुसार मल्ल र शाहबंशिय राजाहरूले किरांत राजा बुढाहाङलाई युद्धमा हराउनु नसक्दा तिनीहरूले एउटा घोर षडयन्त्र रचेर बुढाहाङलाई दावतमा आमन्त्रित गरे र त्यो आमन्त्रितलाई सहजै स्विकार गरेर बुढाहाङ त्यो दावतमा सामिल भए र त्यही मौका हेरी मल्ल या शाहबंशिय राजाहरूले दैविक शक्ति द्वारा बुढाहाङलाई शिलामा परिणत गरी पानीमा डुबाईदिएका थिए। पछि पछि किरांतहरू त्यस शिलामा कोदो मर्चा अदुवा लगेर पुजा गर्दा त्यो शिला कम्पन ( हल्लिने ) हुने गर्दथ्यो र यो कुरा मल्ल र शाह राजाहरूले थाहा पाएर त्यो बुढाहाङको शिलालाई कसैले थाहा नपाउने गुप्त ठाँउमा लुकाएर राखिदिए साथै त्यो असली शिला भएको जग्गामा चै नक्कली शिला राखिदिए जसलाई आज बुढ़ानिलकण्ठ भनेर चिनिन्छ । किरात चाङफेवाहाङ वंशका यङलुहोङ यलम्बर इशापूर्व तेश्रो सताब्दी तिर नेपाल उपत्यकाका राजा भए । उनले महिषपालवंशी राजाहरुलाई हराई त्यहाँ आफ्नो राज्यकेन्द्र स्थापना गरेका थिए । उनी र उनका सन्ततीहरुले उपत्यकामा बत्तीसौं पुस्ता सम्म उपत्यकामा शासन गर