Skip to main content

काल्पनिक कथा महाभारतका पात्र बार्बरिक र यलुङ हाङ (यलम्बर राजा) Yalambar hang, Yalung Hang

 काल्पनिक कथा महाभारतका पात्र बार्बरिक र यलुङ हाङ (यलम्बर राजा) Yalung Hang Yalambar hang


 


बार्बरिकको अर्थ।

बार्बारिक एक पात्र हो पौराणिक कथा महाभारतको। उसलाई किरात राजा यलम्बर पनि भनिएको छ जुन एउटा भ्रम र गलत धारणा मात्र हो।


बार्बरिक शब्दको 67 पर्यायवाची शब्द र विपरीथार्थ अर्थहरु लाग्छ। बार्बरिक को पर्यायवाची शब्दहरु पोहोरी,असभ्य, जङगली जनाउछ।


संस्कृतमा बार्बरिक शब्दको अर्थ

बार्बर = असभ्य,दुष्ट

इक = एक व्यक्ती

बार्बर + इक = बार्बरिक


बार्बरिक शब्दको उत्पत्ती ल्याटिन बाट भएको थियो।

ल्याटिन = ” बार्बरोस ”

ल्याटिन शब्द बार्बरोसको अर्थ दुष्ट हो।

बार्बरिक शब्द एक अपमानित शब्द हो


ग्रीक शब्दमा baarbarik लाई barbarikas भनिन्छ भन्द अर्थ त्यही लाग्छ ।

उदाहरण : जिउदै बच्चा खाने बार्बरिक हुनेछ।


आधार ( THE ENGLISH HERITAGE , THE DICTIONARY OF ENG HERITAGE )

 


ग्रीकहरुले मङगोलोइड हिमालय एसियाको मुलबासीहरुलाई बार्बरिक भन्ने गर्दथे। Barbarik = Barbarian

आधार ( Ilustrated Encyclopedia,1977)

आज पनि पश्चिम देशहरुमा थेप्चो जातीहरुलाई मन पराउदैनन।Youtube मा गएर Asian Hate भनेर खोज्नु त्यहा हेर्नू सक्नु हुनेछ।


ल्याटिन , ग्रीक र संस्कृतलाई भाइभाइ भाषा पनि भनिन्छ। सन 1785 मा विलिय जोन नामक एक भाषाको विद्वान थिए। उनले संस्कृतको एक्दम गहिरो खोज अदध्यान गरे र त्यसबाट आएको परिणाम निकै छक्क पार्ने आयो। विलियम ले संस्कृतको शब्दहरु आफ्नो ल्याटिन र ग्रीक भाषाको माध्यमले नै संस्कृत शब्दहरुको अर्थ नहेरी पत्ता लगाए। उसले ल्याटिन ग्रीक र संस्कृत भाषामा निकै सामन्यता भेटे।


जिनोम( Genome ) 2001 खोजको अनुसार , इन्डो एउरोपिएन भाषा बोल्ने मानव एउरसिया ( Eurasia ) बाट भारत छिरेको बसाई सरेको थियो। उनिहरु उत्तरी पस्चिमबाट भारत छिरेको थिए। पछि यि नै आर्यन बनेका हुन भन्ने Genome ले सावित पनि गरेको छ।

।आधार| = Genetic Evidence On The Origin Of Indian

 


जस्तो कि एउरसिएन(आर्यन) भारत छिरे उनिहरुको मुठभेद किरात सङ्ग भयो। सर्वशक्तिमानको धनी किरातहरु हिमालय कश्मिर देखि म्यान्मार सम्म यलुङ हाङ (यलम्बर राजा) Yalambar आफ्नो शाषाण चलाउथे। किरातहरु एक मोङगोलोइड वर्णको शक्तिमान सभ्यता थियो।


आफ्नो राजगद्दिमा किरात शाषण निकै शक्तिमान थियो। आर्यनहरु किरातको जोस र शक्तिको अगाडि बराबर थिएनन। त्यसैले किरातलाई बदनाम गर्न सुरु गरे। आज पनि भारतमा थेप्चो जातीलाई चाइनिज टिक्की भन्दै सिक्किम , दार्जिलिङ , नागाल्यान्ड , मिजोराम , आसम तिर होचाउने जस्ता काम हुन्छ।हाल नै नागाल्याड भारतबाट छुटिएर आफ्नो छुट्टै अस्तित्व बनाएको छ।


यी नै कारण हुन, जहाँ यलुङ हाङलाई होचाई बद्नाम गर्ने काम भयो साथै काल्पनिक कथा महाभारत जोड्ने गरिन्छ।


यलुङहाङ (यलम्बर राजा)

त्यो बेला किरात यति शक्तिशाली थिए कि सबै किरात राजाको नाम पछाडी “यलम” राखिदिन्थे । किनकी यलम = यलमबर , जस्तै बेलायतको रानी एलिजाबेथ “Elizabeth” जस्तै । यलमबरको सहास शक्ती र लडाई पुरै एसियामा प्रख्यात थियो । किराती राजा हङतिङ युद्धमा गए…युद्ध गर्दा उहालाई मारी दिए चटुर गरेर कृष्णले । उहाले पुरै महाभारात सक्ने शकति थियो ।उहाको त्यो शिरलाई अहिले आकाश भैरव भनी नेवार समुदायमा पुज्छ्न । तर उहाँ यलमवर चाहि होइन । किन होइन भन्दा । अघि भने झै सबै किरातको नाम पछ्डे यलम राख्थे Elizabeth जस्तो ।र युद्धमामा सबैले ” यलम ” – “अमर “( कहिल्यै नमर्ने) भन्थे जसले गर्दा सुन्दा यलमअमर सुनियो र ईतिहास लेख्ने ले बिगारेर यलम्बर बनायो र यसरी नाम हुन पुग्यो खास यलमवर होइन यलुङ हाङ हो। महाभारत पौराणिक काल्पनिक कथा मात्र हो इतिहास होइन


त्यसैले गर्दा आर्यनहरुले निकै शब्दहरु बिगारेर उच्चारण गर्दिए र लेखिदिए ।


त्यसैले यलम्बर भन्ने लेख्ने नगरौ,यलुङ हाङ लेख्ने लेखाउने चिनाउने गरौ। येस्ता काल्पनिक कथा, हिन्दुले बनाई दिएको किरात इतिहास गलत छ र किरातीहरुलाई भ्रममा पारिएको छ।


महाभारत पौराणिक काल्पनिक कथा मात्र हो इतिहास होइन। किरात सभ्यता इतिहास हो जुन हामी किरातका सन्तान जिउदैछौ। किराती हो येस्ता भ्रमिक कथा इतिहास बारे बुझौ र बुझाऔ।


NamsamHanga Bantawa Rai

Comments

Popular posts from this blog

किरात ऐतिहासिक तथा सांस्कृतिक स्थलहरु कहा कहा अतिक्रमण भएका छन? पढौ) Kirat Civilization

 ( किरात सभ्यताकालिन ऐतिहासिक,दरबारहरु,गढिहरु, किरातीहरुले पुज्ने शक्तिपिठ माङहरु किरात ऐतिहासिक तथा सांस्कृतिक स्थलहरु कहा कहा अतिक्रमण भएका छन? पढौ) Kirat Civilization   नेपालमा प्राचिनकालमा किरातीहरुले नै मानव सभ्यताको विकास सुरुवात गरेका थिए भन्ने ईतिहासमा उल्लेख छ।यो भुमिमा प्राचीन किरात मानव सभ्यता तथा किरात इतिहासबाट नै नेपालको आधिकारीक इतिहासको सुरु हुन्छ भनेर ईतिहासमा पाईन्छ।त्यसैले प्राचिन किरात सभ्यता,इतिहास जति नै नेपाली सभ्यता र इतिहास पनि प्राचीन रहेको देखिन्छ। यो प्राचीन भुमी नेपालमा किरातकालमा मानव सभ्यता विकासको क्रममा किरातहरुले स्थापना गरेको सभ्यता,ईतिहास,किरातीहरुले अपनाएको शाषनप्रणाली,न्याय प्रणाली,खानपान प्रणाली,कृषी प्रणाली,औषधि उपचार विधि,औजार उपकरण विधि,संस्कार-संस्कृति र दर्शन नै नेपाली सभ्यता,ईतिहास,शाषनप्रणाली,खानपान प्रणाली,कृषि प्रणाली,औषधिउपचार विधि,औजार उपकरण विधि,संस्कृति वा दर्शनको प्रवेशद्वार हो भन्ने ईतिहासकारहरुको मान्यता रहेको छ। तर प्राचीन नेपालमा किरातीहरुले नै मानव सभ्यताको विकास सुरुवात गरेका थिए भन्ने ईतिहास लाई प्रमाणित गर्ने आधारहरु ति किरात

किरात राजा बुढाहाङ ( बुढानिलकंण्ठ ) budhahang Budhanilakatha

 किरात राजा बुढाहाङ ( बुढानिलकंण्ठ ).   किरात राजा बुढाहाङ ( बुढानिलकंण्ठ )…. किरात राई बान्तवा समुदायको पुर्खाहरूको एउटा कथनअनुसार मल्ल र शाहबंशिय राजाहरूले किरांत राजा बुढाहाङलाई युद्धमा हराउनु नसक्दा तिनीहरूले एउटा घोर षडयन्त्र रचेर बुढाहाङलाई दावतमा आमन्त्रित गरे र त्यो आमन्त्रितलाई सहजै स्विकार गरेर बुढाहाङ त्यो दावतमा सामिल भए र त्यही मौका हेरी मल्ल या शाहबंशिय राजाहरूले दैविक शक्ति द्वारा बुढाहाङलाई शिलामा परिणत गरी पानीमा डुबाईदिएका थिए। पछि पछि किरांतहरू त्यस शिलामा कोदो मर्चा अदुवा लगेर पुजा गर्दा त्यो शिला कम्पन ( हल्लिने ) हुने गर्दथ्यो र यो कुरा मल्ल र शाह राजाहरूले थाहा पाएर त्यो बुढाहाङको शिलालाई कसैले थाहा नपाउने गुप्त ठाँउमा लुकाएर राखिदिए साथै त्यो असली शिला भएको जग्गामा चै नक्कली शिला राखिदिए जसलाई आज बुढ़ानिलकण्ठ भनेर चिनिन्छ । किरात चाङफेवाहाङ वंशका यङलुहोङ यलम्बर इशापूर्व तेश्रो सताब्दी तिर नेपाल उपत्यकाका राजा भए । उनले महिषपालवंशी राजाहरुलाई हराई त्यहाँ आफ्नो राज्यकेन्द्र स्थापना गरेका थिए । उनी र उनका सन्ततीहरुले उपत्यकामा बत्तीसौं पुस्ता सम्म उपत्यकामा शासन गर

बोक्खा/रदु लुङ(मर्चा) kirat Rai culture

  बोक्खा/रदु लुङ(मर्चा) kirat Rai culture  किरातीहरुमा जन्मेदेखी मृत्यु संस्कारमा चाहिने जाडरक्सी यहि जाड बन्नलाई मर्चा आवस्यक पर्छ। जाँड बनाउन सबैभन्दा पहिले मर्चा चाहिन्छ, जुन सयौं वर्ष लामो समयको अध्ययन र अनुसन्धानपश्चात् बनेको हो।  जो आफैंमा महत्त्वपूर्ण आविष्कार थियो। मर्चामा आवश्यक वनस्पति तथा अन्नहरू भोस्मारीको फूल, कटहरको कोया, चितु, कोदोको पिठो, गहते, बेल्जाम आदि धुलो पारी तयार पारिन्छ।  आवश्यक वनस्पति प्रजातिहरूको छनोट त्यसको मिसावटको मात्राको समुचित परिमाण मिलाउन थोरै समयमा सम्भव भएको थिएन। रदु लुङ = किराती मार्चा। सिवुनाम = तितेपाती। सुबुकु = चोखो पानी। चुल्हो पुजक राईहरूको धर्म, कर्म, सस्कार, संस्कृती अनुसार विभिन्न निम्न कर्म कार्यहरूमा चोखिनु या चोख्याउनु परे, विशेष रूपमा तितेपाती, किराँती मार्चा र चोखो पानीको मिश्रण प्रयोगमा ल्याउने चलन चली आएको छ। 1) नयां घर बनाउनु परेमा। 2) नयां घरमा नयां चुल्हो ढुङ्गा      गाड्नु परेमा। 3) सुत्केरी चोख्याउनु परेमा। 4) मलामीहरू चोख्याउनु परेमा। 5) मृतकको घर चोख्याउनु परेमा। 6)  ... ... ... ...    ... ... ... ... । रदु लुङ > राईहरूक